“मेरो मायातिमिलाई”-बि जे बान्तवा राइ
April 5, 2009 at 11:40 am Leave a comment
जब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,
म तिम्रोसाथ हुनेछु।B J Bantawa Rai, Poet, By-BJ Bantawa Rai -Bhojhpour, बि जे बान्तवा राइ
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,
म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पै एक्लिन्छेउ,
म तिम्रो स्याहार्-सुसार गर्नेछु।
Entry filed under: कबिता / मुक्तक.
Trackback this post | Subscribe to the comments via RSS Feed